Published on : Apr 16, 2025 Download नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा उपाधिमूलक विद्यावारिधि र निरुपाधिक विशेष अनुसन्धान, लघु अनुसन्धान, ग्रन्थ सम्पादन र अनुवाद कार्यक्रमका लागि आवेदन आह्वानको सूचना ।